Rule 20
उजुर गर्न सक्ने
(१) ऐन अन्तर्गतको कसूर गरेको थाहा सम्बन्धित स्थानीय तहको न्यायिक समितिमा उजूरी दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम उजूरी प्र ॥1%) २ समितिले तत्काल सम्बन्धित वडा कार्यालयलाई आवश्यक जाँचबुझ गरी प्रतिवेदुेटुि गर्न आदेश दिन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम अड्रेईँ भै 'भएको मितिले पन्ध्र दिनभित्र आवश्यक जाँचबुझ गरी

) 9९ “ प्रतिवेदन पेश गर्नु सम्बन्धित वडा.क्वार्यब्बयको कर्तव्य हुनेछ ।

(४) उपनियम (१) ,रशचैन्विमैभ्पेरको उजुरीका सम्बन्धमा निर्णय गर्नु अघि न्यायिक समितिले जसको विरुद्धमा उजुरीब्षरेकेच्ड्िसो व्यक्तिलाई आफ्नो भनाई लिखित रुपमा पेश गर्ने अवसर सहितको सुनुवाइको मौका / पेनेछै ।

(५) यसैहुनियँम बमोजिम परेको उजुरी सम्बन्धमा न्यायिक समितिले आधार र कारण खुलाई 2० नेछ ।

ऐङसैले ऐनको दफा २१ को उपदफा (१) को खण्ड (घ) बमोजिम कसूर गरेकोमा न्यायिक त्यस्तो व्यक्तिलाई आवश्यक कारबाहीको लागि अधिकार प्राप्त अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ ।

(७) उपनियम (६) बमोजिम लेखी आएमा अधिकार प्राप्त अधिकारीले प्रचलित कानून बमोजिम कारबाही गरी सोको जानकारी न्यायिक समितिलाई समेत दिनु पर्नेछ ।